Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

संसद् बैठक

सत्तापक्ष बोल्न थालेपछि बैठक कक्षबाट बाहिरियो रास्वपा

सत्तापक्ष बोल्न थालेपछि बैठक कक्षबाट बाहिरियो रास्वपा


  • 1.5K
    Shares

    सत्तापक्ष बोल्न थालेपछि बैठक कक्षबाट बाहिरियो रास्वपा
    images

    काठमाडौं । आइतबारको प्रतिनिधिसभा बैठकको सुरुमै बोलेर बेल घेराउपछि रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् । 

    सत्तापक्ष कांग्रेस र एमालेका सांसदहरू खर्च कटौतीको प्रस्तावमा बोल्न थालेपछि रास्वपाका सांसदहरू सभाकक्षबाट बाहिरिएका हुन् । उनीहरू प्रतिपक्षी दलका सांसदहरू बोल्दा भने बेलमा उभिएर सुनेका थिए । रास्वपाका प्रवक्ता मनिष झाले विरोधस्वरुप बैठक बहिस्कार गरेको बताए । 

    रास्वपा भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर २६ दिनदेखि आन्दोलनमा छ । तर, संसद्मा रास्वपाको अवरोधको बेवास्ता गर्दै सभामुखले संसद्को कामकारबाही रोकेका छैनन् ।

    प्रकाशित मिति :आषाढ ८ २०८२ आइतवार - १२:४१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij