Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्ताको जिम्मेवारी मनिष झालाई

रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्ताको जिम्मेवारी मनिष झालाई


  • 1.3K
    Shares

    रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्ताको जिम्मेवारी मनिष झालाई
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहकलाई नै प्रवक्ता र महामन्त्री बनाएको छ ।

    यसअघि कार्यवाहक महामन्त्री रहेका कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको छ भने कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई नै प्रवक्ता बनाएको छ ।

    आज बसेको पार्टीको बैठकले बुर्लाकोटी र झालाई पूर्ण जिम्मेवारी दिएको हो ।

    रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल बाहिरिएपछि यी दुवै पद कार्यवाहकका रुपमा रहेका थिए ।

    प्रकाशित मिति :आषाढ ७ २०८२ शनिवार - ०८:३३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij