२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको बैठक झण्ड दुई घण्टा ढिलागरी बैठक सुरु भएको हो ।
२० दिनदेखि जारी संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले आइतबार प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए । तर विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आ–आफ्ना अडान कायमै राखेकाले सहमति हुन सकेको छैन ।
बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाले अवरोध कायम नै गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij