Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

संसद् बैठक

प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले गरे सदन अवरोध

प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले गरे सदन अवरोध


  • 1.4K
    Shares

    प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले गरे सदन अवरोध
    images

    काठमाडौं । प्रतिनिधिसा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले उठेर विरोध गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको भन्दै प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका थिए । 

    आज सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच सदनमा देखिएको अवरोध खुलाउने विषयमा दुई बुँदे सहमति भएको छ । तर, सहमतिमा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले असहमति जनाइसकेका छन् ।  ती दुई दलले उठेर टेबुल ठटाएर विरोध गरेका हुन् ।

    प्रकाशित मिति :जेठ ३० २०८२ शुक्रवार - १६:०५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij