Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

सानिमा रिलायन्सको संस्थापक शेयर सर्वसाधारणमा खुला बिक्री

सानिमा रिलायन्सको संस्थापक शेयर सर्वसाधारणमा खुला बिक्री


  • 1.9K
    Shares

    • images
    सानिमा रिलायन्सको संस्थापक शेयर सर्वसाधारणमा खुला बिक्री

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।

    कम्पनीले  केही  समय अघि मात्र  कम्पनीका संस्थापक शेयरधनीहरुका लागि बिक्रीमा राखेको शेयर संस्थाका संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएपछि कम्पनीले उक्त शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ ।

    शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले असार १४ गतेभित्र आवश्यक कागजात सहित काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्ने कम्पनीले जानकारी दिएको छ । 

    प्रकाशित मिति :जेठ ३० २०८२ शुक्रवार - १३:५७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij