Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


  • 1.6K
    Shares

    कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
    images

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले असार १५ गते दिउँसो १ बजे आइतबार बस्ने गरी बैठक तय भएको जानकारी दिए। 

    उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।  पौडैलले पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई उपस्थिति हुन भनेका छन्।   

    प्रकाशित मिति :जेठ ३० २०८२ शुक्रवार - १३:५५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij