२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
अहिले पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बैठक जारी छ ।
बैठकपछि यो विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने नेताहरूले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij