Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

अपडेट

वाईसीएलमा अब निर्वाचन नहुने, सहमतिमै नेतृत्व छान्ने तयारी

वाईसीएलमा अब निर्वाचन नहुने, सहमतिमै नेतृत्व छान्ने तयारी


  • 1.5K
    Shares

    वाईसीएलमा अब निर्वाचन नहुने, सहमतिमै नेतृत्व छान्ने तयारी
    images

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन मानिने योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को जारी तेस्रो राष्ट्रिय सम्मेलनमा निर्वाचन नहुने भएको छ ।  

    सहमतिबाट नै नेतृत्व चयन गर्ने निर्णय भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।  जेठ १८ गतेबाट जारी सम्मेलनमा निर्वाचन कार्यतालिका प्रकाशित भइसकेको अवस्थामा सहमतिको नाममा प्रक्रिया स्थगित गरिएको हो । 

    सम्मेलनबाट २५१ सदस्यीय केन्द्रीय समिति र ३५ सदस्य पदाधिकारी बनाउने कार्यविधि यसअघि नै बनिसकेको छ ।

    प्रकाशित मिति :जेठ २२ २०८२ बिहिवार - ०९:४९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij