Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

मधेश प्रदेशसभाको बैठक सुरु भएलगत्तै स्थगित

मधेश प्रदेशसभाको बैठक सुरु भएलगत्तै स्थगित


  • 3.1K
    Shares

    मधेश प्रदेशसभाको बैठक सुरु भएलगत्तै स्थगित
    images

    काठमाडौं । आज मधेश प्रदेशसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ ।

    तीन घण्टा ढिलो गरी सुरुवात गरीएको प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरू जसपा नेपाल, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूको अवरोधका कारण स्थगित गरिएको हो । भोलि बिहीबार १ बजे बस्ने गरी स्थगित निर्णय भएको छ ।

    विपक्षी दलहरूले भौतिक पूर्वाधार मन्त्रालयसहितमा योजनाको बिक्री वितरण भएको र त्यसको संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएका छन् । 

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १५:५४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij