Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा किरण नियुक्त

नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा किरण नियुक्त


  • 1.8K
    Shares

    नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा किरण नियुक्त

    काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् । 

    गभर्नर डा. विश्व पौडेलले पण्डितलाई जेठ २१ गतेदेखि लागु हुने गरी प्रवक्ताको जिम्मेवारी तोकेका छन् । 

     २०६२ सालमा नेपाल राष्ट्र बैङ्कमा सेवा प्रवेश गरेका पण्डित यसअघि नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतमा कार्यरत रहेका थिए ।

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १४:५९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij