Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एसईई सञ्चालन प्रदेशबाट गर्ने घोषणा

एसईई सञ्चालन प्रदेशबाट गर्ने घोषणा


  • 1.9K
    Shares

    एसईई सञ्चालन प्रदेशबाट गर्ने घोषणा

    काठमाडौं । सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ ।

    संसद्‍मा बुधबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

    ‘माध्यामिक शिक्षा परीक्षाको सञ्चालन प्रबन्ध प्रदेशबाट गरिने घोषणा अर्थमन्त्री पौडेलले गरेका हुन् ।

    प्रकाशित मिति :जेठ १५ २०८२ बिहिवार - १५:३८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij