Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

संसद्अघि सत्तापक्ष र विपक्षी छुट्टाछुट्टै छलफलमा

संसद्अघि सत्तापक्ष र विपक्षी छुट्टाछुट्टै छलफलमा


  • 1.5K
    Shares

    संसद्अघि सत्तापक्ष र विपक्षी छुट्टाछुट्टै छलफलमा
    images

    काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा अहिलेसम्म बस्न सकिरहेको छैन ।

    अहिले विपक्षी दलहरू संसद् भवन नयाँ वानेश्वरमा र सत्तारुढ दलहरूको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ । दुवै पक्ष आएपछि छलफल गरेर बैठक सुरु गर्ने तयारीमा सभामुख देवराज घिमिरे रहेको सचिवालयले जानकारी दिएको छ । 

    भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् ।

    विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

    प्रकाशित मिति :जेठ १४ २०८२ बुधवार - ११:२५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij