२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३४ उपनिर्देशक नियुक्त गर्दै अन्तर्वार्ताको लागि ६४ छनोट भएका छन् ।
राष्ट्र बैंकले ३४ जना उपनिर्देशकको पदपूर्ति गर्ने भएको छ भने खुला प्रतिस्पर्धाको लिखित परीक्षा भई ६४ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् ।
केन्द्रीय बैंकका अनुसार अधिकृत तृतीय श्रेणीमा प्रशासन सेवाको खुला प्रतियोगिता मार्फत नियुक्त कर्मचारी पदपूर्ति गर्न लागेको छ ।
उक्त प्रतिस्पर्धाको लिखित परीक्षा १८, १९ र २० पुस २०८१ मा भएको थियो भने लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारलाई राष्ट्र बैंकले २४ र २५ जेठमा अन्तर्वार्तामा बोलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij