Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पायो १ अर्बको ऋणपत्र निष्कासन अनुमति

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पायो १ अर्बको ऋणपत्र निष्कासन अनुमति


  • 1.6K
    Shares

    शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पायो १ अर्बको ऋणपत्र निष्कासन अनुमति

    काठमाडौं ।  शाइन रेसुंगा डेभलपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डबाट  ऋणपत्र निष्कासनका लागि अनुमति पाएको छ ।

    बैंकले १ अर्ब रुपैयाँसम्मको ऋणपत्र निष्कासनका लागि अनुमति पाएको हो । बैंकले कुल १ अर्ब रुपैयाँको ऋणपत्र ल्याउने भएको छ भने जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरको कुल १० लाख इकाइ बिक्री गर्ने छ।

    ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने छ भने बाँकी ४ लाख इकाइ सर्वसाधारणको लागि निष्कासन गरिने भएको छ।

    बैंकको यस ऋणपत्र १० वर्षे अवधिको रहेको छ भने लगानीकर्ता वार्षिक ८ प्रतिशत ब्याज पाउने छन्।

     

     

    प्रकाशित मिति :जेठ १२ २०८२ सोमवार - १२:५४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij