Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

माओवादी र नेसपाका गंगानारायण समूहबिच पार्टी एकता, पाए केन्द्रीय सचिवको पद

माओवादी र नेसपाका गंगानारायण समूहबिच पार्टी एकता, पाए केन्द्रीय सचिवको पद


  • 3.6K
    Shares

    माओवादी र नेसपाका गंगानारायण  समूहबिच पार्टी एकता, पाए केन्द्रीय सचिवको पद
    images

    काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ माओवादी केन्द्रमा फर्किएका छन् ।

    माओवादीसँग समायोजन प्रक्रियामा आएका श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ । समायोजन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

    १० वर्षमा चारवटा पार्टी फेरेर श्रेष्ठ माओवादीमा फर्किएका हुन् । माओवादी छाडे नयाँ शक्ति, संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर नेपाल समाजवादी पार्टी, लोसपा र नेसपा मिलेर जसपा नेपाल,जसपाबाट फुटेर नेपाल समाजवादी पार्टी, बाबुरामबाट फुटेर फेरि नेसपमा अनि महिन्द्रराय यादवसँग फुटेर माओवादीमा फर्किए ।

    प्रकाशित मिति :जेठ १२ २०८२ सोमवार - १२:१९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij