Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

रास्वपामा सुमना श्रेष्ठ र अनिल केशरी शाहको राजीनामा स्वीकृत

रास्वपामा सुमना श्रेष्ठ र अनिल केशरी शाहको राजीनामा स्वीकृत


  • 3.5K
    Shares

    रास्वपामा सुमना श्रेष्ठ र अनिल केशरी शाहको राजीनामा स्वीकृत
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले श्रेष्ठ र शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो ।

    प्रतिनिधिसभा सदस्यसमेत रहेकी श्रेष्ठले पार्टीमा ‘एक पद, एक व्यक्ति’ हुनुपर्ने भन्दै सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । यस्तै, शाहले नेतृत्व विकासमा पार्टीले प्राथमिकता नदिएको भन्दै राजीनामा दिएका थिए । लामो समयदेखि राजीनामा थन्किएको थियो ।

    प्रकाशित मिति :जेठ १२ २०८२ सोमवार - ०६:०७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij