Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

सुरु भयो एमाले सचिवालय बैठक, के कस्ता छन् एजेन्डा ?

सुरु भयो एमाले सचिवालय बैठक, के कस्ता छन् एजेन्डा ?


  • 2.3K
    Shares

    सुरु भयो एमाले सचिवालय बैठक,  के कस्ता छन् एजेन्डा ?
    images

    काठमाडौं ।  नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । 

    एमाले मुख्यालय च्यासलमा बैठक सुरु भएको हो । उक्त बैठक २०८२/८३ को बजेट र पार्टीको सांगठनिक गतिविधिबारे छलफल हुने भएको छ । 

    बैठकमा सरकारले ल्याउन लागेको आर्थिक वर्ष २०८२र८३ को बजेट, सरकारको कामको समीक्षा र पार्टीको सांगठनिक गतिविधिमाथि छलफल हुने एजेन्डा रहेको छ । 

    साथै राजावादीहरूका गतिविधिबारे पनि बैठकमा छलफल हुने नेताहरूले जानकारी दिएका छन् । 

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - १४:०६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij