Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

कार नदीमा खस्दा कच्याककुचुक, ५ जनाको मृत्यु

कार नदीमा खस्दा कच्याककुचुक, ५ जनाको मृत्यु


  • 1.8K
    Shares

    कार नदीमा खस्दा कच्याककुचुक, ५ जनाको मृत्यु
    images

    भारतीय प्रान्त महाराष्ट्रमा कार नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई-गोवा राजमार्गमा रहेको जगबुडी नदीमा कार खसेको हो। 

    दुरघटनामा ५ जनाको मृत्यु भएको र चालक गम्भीर घाइते भएको बताइएको छ। उनीहरू कारमा मुम्बईबाट देवरुख जाँदै थिए।

    हाल दुर्घटनाबारे विस्तृत जानकारी आइसकेको छैन। यस विषयमा अनुसन्धान जारी छ।

    प्रकाशित मिति :जेठ ५ २०८२ सोमवार - ०९:४४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij