Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कर्णाली प्रदेश

यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)


  • 1.8K
    Shares

    यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

    काठमाडौं । कर्णाली प्रदेशका अर्थमन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।

    बुधबार बसेको प्रदेश सभा बैठकमा शाहले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । शाही आगामी वर्षको बजेट अहिलेसम्मकै नयाँ ल्याउने दाबी गर्दै आएका छन् ।

    त्यसका लागि विभिन्न नियकाहरुसँग छलफल गरिरहेको बताएका छन् भने चालु आर्थिक वर्षको भन्दा बजेटको आकार बढेर आउने बताएका छन् । 

    चालु आर्थिक वर्ष ३१ अर्बको बजेट ल्याइएकोमा आगामी आर्थिक वर्ष ३४ अर्बसम्म आउने आकलन शाहको छ । सोही अनुसार मन्त्रालयहरुलाई बजेटको सिलिङ बढाएर दिइएको उनको भनाइ छ ।

    प्रकाशित मिति :बैशाख ३१ २०८२ बुधवार - १५:४२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij