Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज पनि सुनको मूल्यमा प्रतितोला २ हजारको गिरावट, चाँदी भने बढ्यो

आज पनि सुनको मूल्यमा प्रतितोला २ हजारको गिरावट, चाँदी भने बढ्यो


  • 2.1K
    Shares

    आज पनि सुनको मूल्यमा प्रतितोला २ हजारको गिरावट,  चाँदी भने बढ्यो
    images

    काठमाडौं । आज मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको  छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा भइरहेको छ भने अघिल्लो सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय कायम  भएको थियो । आज पुन प्रतितोला २ हजारले  घटेको छ ।

    आज चाँदीको मुल्य भने बढेको छ । चाँदी १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

    images
    प्रकाशित मिति :बैशाख ३० २०८२ मंगलवार - ११:२९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij