Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बुधबार बस्‍ने गरी सकियो नेकपा सचिवालय बैठक

बुधबार बस्‍ने गरी सकियो नेकपा सचिवालय बैठक


  • 8.0K
    Shares

    बुधबार बस्‍ने गरी सकियो नेकपा सचिवालय बैठक

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । जको बैठक बुधबार दिउँसो १ बजे पुनः बस्नेगरी सम्पन्न भएको हो । 

    अघिल्लो बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि मंगलबार छलफल भएको छ । 

    अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको ५३ बुँदे प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमाथि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष ओलीले मंगलबारको बैठकमा धारणा राखेका छन् । अध्यक्षद्वयसँगै सचिवालयका अन्य सदस्यले धारणा राखेका छन् । 

    बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
     

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - १६:३७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij