Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा


  • 1.7K
    Shares

    • images
    लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको ३१ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा रहेको छ। उक्त सेयर बैंककै संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न मिल्ने गरी ३१ लाख ८० हजार ३९४ कित्ता सेयर बिक्रीमा राखेको छ। 

    उक्त सेयरमा इच्छुक सेयरधनीहरुले  आवेदन दिन सक्नेछन् भने सेयर खरिदको लागि ३५ दिन भित्रकाठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा  आवेदन दिनु पर्ने छ। 

    साथै, तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाको लागि बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ । 

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - १२:०५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij