Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

 नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट आज फेरि पनि  ५० अर्ब तान्दै

 नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट आज फेरि पनि  ५० अर्ब तान्दै


  • 2.5K
    Shares

     नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट आज फेरि पनि  ५० अर्ब तान्दै
    images

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनको लागी आज फेरि पनि  ५० अर्ब रुपैयाँ तान्ने भएको छ । 

    राष्ट्र बैंकले आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनको लागि निक्षेप संकलन गर्न लागेको छ । बैंकले एक सुचना जारी गरेर उक्त रकम निकाल्न लागेको हो । 

    बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्ने छन् भने ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिने राष्ट्र बैंकले जानकारी दिएको  छ ।

    बोलकबोलमा बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल रकमसम्म प्रस्ताव गर्न सक्ने छन् । 

    bank patra.png

    images
    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - ११:१६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij