Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन : राजेन्द्र लिङ्देन

राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन : राजेन्द्र लिङ्देन


  • 827
    Shares

    राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन : राजेन्द्र लिङ्देन
    images

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध गर्नु नभएको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै राजसंस्थाको कुरा गर्नु प्रजातन्त्रको विरोध गर्‍यो भन्ने गलत भाष्य निर्माण भइरहेको बताए ।

    उनले भने, ‘राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प होइनन्, दुनियाँका धेरै समृद्ध देशहरू छन्, जहाँ लोकतन्त्र र राजसंस्था सँगसँगै छन् । त्यसैले राप्रपाले यहाँ राजसंस्थाको पक्षमा कुरा गर्नु लोकतन्त्रको विरुद्धमा होइन । यो गलत भाष्य निर्माण नगरियोस् ।’

     

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - १४:५२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij