Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेको इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, कति छ बोनस ?

नेको इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, कति छ बोनस ?


  • 967
    Shares

    नेको इन्स्योरेन्सले गर्यो लाभांश घोषणा,  कति  छ बोनस ?

    काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ  । 

    कम्पनीले आज बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ७.३६८४५ लाभांश दिने घोषणा गरेको हो ।

    जसमा ७ प्रतिशत बोनश सेयर तथा कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश रहेको छ ।

    उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारीभए पछि मात्र शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - १०:३१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij