Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राष्ट्रपति पौडेलद्धारा संघीय संसद्को अधिवेशन आह्वान, शुक्रबार दिउँसो १ बजे

राष्ट्रपति पौडेलद्धारा संघीय संसद्को अधिवेशन आह्वान, शुक्रबार दिउँसो १ बजे


  • 1.5K
    Shares

    राष्ट्रपति  पौडेलद्धारा संघीय संसद्को अधिवेशन आह्वान, शुक्रबार दिउँसो १ बजे
    images

    काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को  हिजो बसेको बैठकको सिफारिसको आधारमा राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको हो। 

    वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेको राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरेको छ । 

    संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रयोजनले अधिवेशन बोलाइएको सरकारको भनाइ  रहेको छ ।

     

    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - १२:२८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij