२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ लोकार्पण कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री नयाँ शक्तिकाको अध्यक्ष डा.बाबुराम भट्टराईले उदारवादी र समाजवादी लोकतन्त्र एउटै रुखको दुईवटा हाँगा भएको बताएका छन् । भट्टराईले दलहरूबिचको सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको रक्षा गरेर अघि बढ्न सकिने बताएका छन् ।
उदारवादी र समाजवादी लोकतन्त्र एउटै रुखका दुई वटा हाँगा हुन् एक अर्कालाई निषेध गर्नुभन्दा पनि आपसमा राम्रो कुरा सिक्ने र खराब कुरालाई सदाको त्याग्न गरी अघि बढ्यौ भने मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरेर अघि बढ्न सकिने भएको बतााएका छन्
अहिलेको जटिल भूराजनीतिक अवस्थामा हामीले सङ्कीर्ण गुटगत र दलगत चिन्तनभन्दा राष्ट्रिय हितको लागी सहकार्य गर्नुपर्ने बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij