Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक


  • 1.4K
    Shares

    कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
    images

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सरकार फेरबदलको चर्चा चलिरहेका बेला कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

    बैठक वैशाख १७ गते (बुधबार) दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    "बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ," पौडेलले मंगलबार जारी गरेको सूचनामा भनिएको छ ।

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १५:०७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij