Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

शिक्षा

गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त

गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त


  • 1.3K
    Shares

    गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त

    काठमाडौं ।   गण्डकी विश्वविद्यालयको कुलपतिमा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ५ वर्षका लागि कुलपति नियुक्त गरेका हुन् ।

    सिफारिस समितिले उनीसहित ३ जनाको नाम सिफारिस गरेको थियो ।  उनीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिसमा परेको थियो ।

    मुख्यमन्त्री पाण्डेले तिवारीलाई रोजेका हुन् । उनी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्वडीन समेत हुन् ।

     

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - १६:४०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij