Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सबैभन्दा बढी कर तिर्ने बैंकको रुपमा नबिल बैंक सम्मानित

सबैभन्दा बढी कर तिर्ने बैंकको रुपमा नबिल बैंक सम्मानित


  • 1.1K
    Shares

    सबैभन्दा बढी कर तिर्ने बैंकको रुपमा नबिल बैंक सम्मानित

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई सबैभन्दा बढी कर तिर्ने बैंकको रुपमा प्रमाण पत्र सहित सम्मान गरेको छ । 

     प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा बैंकको कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई उक्त सम्मानपत्र प्रदान गरेको हो । बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रको तर्फबाट सबैभन्दा बढी कर  तिरेर मुलुकको अर्थतन्त्रमा बैंकले पु¥याएको योगदानलाई  प्रमाण पत्र सहित सम्मान गरिएकोे छ। 

    बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । 

     

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - १५:०६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij