२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १५ प्रतिशत कर सहित नगद लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको ३३औँ बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार २०० रुपैयाँको करसहित ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ।
नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij