Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

मंसिर १८ गते सार्वजनिक विदा

मंसिर १८ गते सार्वजनिक विदा


  • 11.5K
    Shares

    मंसिर १८ गते सार्वजनिक विदा
    images

    इलाम । इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ ।

    गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार मंसिर १८ गते धर्मगुरु आत्मानन्दको ६६ औं जन्मोत्सवमा स्थानीय सार्वजनिक विदा दिइएको हो ।

    गत वर्षदेखि नै माङसेबुङ गाउँ कार्यपालिकाको बैठकले हरेक वर्ष १८ मंसिरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयलाई गाउँपालिकाले यसवर्ष पनि निरन्तरता दिएको छ ।

    किरात धर्मगुरु लिङदेनले किरात समुदायमा पुर्याएको योगदानको सम्मानस्वरुप सार्वजनिक विदा दिइएको मागसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली सुवेदीले जानकारी दिए ।

     

    ssss.jpg

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - १३:५९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij