२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । बैंकले आफ्नो शाखा तथा हेड अफिसको लागि विभिन्न पदमा कर्मचारीको माग गरेको छ।
बैंकले सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट, लेगल डिपार्टमेन्ट, डिजिटल अपरेसन डिपार्टमेन्ट, डिपोजिट एन्ड ट्रान्जेक्सन बैंकिङ र ब्रान्च म्यानेजरको लागि ठुलो मात्रामा कर्मचारीको माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेको उमेदवारले वैशाख १० गतेभित्र आवेदन दिनु पर्ने हुन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij