Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा

नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा


  • 1.6K
    Shares

    नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा

    काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर  बिक्रीमा राखेको छ। कम्पनीले ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर विद्यमान सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी  बिक्रीमा राखेको हो ।

    उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन कमलादीस्थित केन्द्रीय कार्यालयमा आवेदन दिने पर्ने हुन्छ।

    तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

    images
    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - ०९:४५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij