Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल राष्ट्र बैंकमा ५ वर्षको कार्यकाल सकेर बिदा भए गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकमा ५ वर्षको कार्यकाल सकेर बिदा भए गभर्नर अधिकारी


  • 1.3K
    Shares

    नेपाल राष्ट्र बैंकमा ५ वर्षको कार्यकाल सकेर बिदा भए गभर्नर अधिकारी

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी ५ वर्षे कार्यकालको अवधि सकेर राष्ट्र बैंकबाट बिदा भएका छन् ।  

    नेपाल राष्ट्र बैंकको सत्रौँ गभर्नर अधिकारीले ५ वर्षे कार्यकालको अवधिमा बैंकिङ क्षेत्रमा सुधार ल्याउन मद्दत पुर्याउने महत्त्वपूर्ण निर्णयहरू र नीति नियमहरू ल्याएको बताएका छन्। कार्यकालमा विभिन्न उतारचढाव आएको तथा राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेपको प्रयास भएको समेत बताएका छन्। नयाँ गभर्नरको नेतृत्वमा राष्ट्र बैंक अझ बढी सशक्त र स्वतन्त्र हुने आशा अधिकारीले व्यक्त गरेका छन्। 

    २०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारी पाँच वर्षे कार्यकाल सकेर विदा भएका हुन्। 

     

     

     

     

    प्रकाशित मिति :चैत्र २२ २०८१ शुक्रवार - १२:५३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij