Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई होमलाई २ लाख आर्थिक सहयोग प्रदान

सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई होमलाई २ लाख आर्थिक सहयोग प्रदान


  • 1.1K
    Shares

    सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई होमलाई २ लाख आर्थिक सहयोग प्रदान

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब डेढ दशक देखि एच.आई.भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा आदि प्रदान गर्दै आएको बेबी लाइफ होमलाई आर्थिक सहयोग गरेको छ ।  बैंकले बेबी लाइफ होमलाई २ लाख प्रदान गरेको छ । 

    बेबी लाइफ होममो हाल २७ जना बिपन्न समुदायमा जन्मेको एच.आई.भी पोजेटिभ संक्रमित बालबालिका आश्रित रहेका छन् । बैंकले एक समारोहकोबिच  २ लाखको चेक संस्थाको सञ्चालक श्री राज कुमार पुन लाई हस्तान्तरण गरेको हो ।

    सो रकम बालबालिकाको खानपान, शिक्षा र स्वास्थ्योपचारमा खर्च गर्ने कुरा संस्थाको सञ्चालक राज कुमार पुनले जानकारी दिएका छन् ।

     

     

    प्रकाशित मिति :चैत्र २२ २०८१ शुक्रवार - ११:४३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij