२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ३ प्रतिशत बोनस सेयर चैत १४ गतेदेखि सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।
बैंकको उक्त बोनस शेयर चैत १४ गते नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भईकारोबारमा समेत आइसकेको बैंकले जानकारी दिएको छ।
बैंकको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij