२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सवित्रा आचार्य नियुक्त भएकी छिन् ।
चैत २० गते बसेको ४३/०८१/८२ औं सञ्चालक समिति बैठकको निर्णयले अनुसार वित्तीय संस्थामा रित्त रहेको पदमा आगामी ४ वर्षको लागि आचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको छ ।
आचार्यको आगमनले कम्पनिलाई वित्तीय सफलता हासिल गर्न सहयोग मिल्ने विश्वास कम्पनिले व्यक्त गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij