Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कुमारी बैंकले सर्वसाधारणले खरिद गर्न पाउने गरि ल्यायो संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले सर्वसाधारणले खरिद गर्न पाउने गरि ल्यायो संस्थापक सेयर बिक्रीमा

  • 1.5K
    Shares

    कुमारी बैंकले सर्वसाधारणले खरिद गर्न  पाउने गरि ल्यायो संस्थापक सेयर बिक्रीमा
    images

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले १ हजार ४३७ कित्ता संस्थापक सेयर सर्वसाधारणहरूले खरिद गर्न  पाउने गरि बिक्रीमा ल्याएको छ ।

    संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर उक्त सेयर यसअघि नै सेयर बिक्रीमा राखि सकेको थियो। सेयर खरिद गर्न इच्छुक लगानिकर्ता ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेडमा आवेदन दिनु पर्ने छ । 

    यो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ बैंकले जानकारी दिएको छ। 

    images
    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - १०:४२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij