Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

त्रिचन्द्र क्याम्पसमा नेविसंघको अग्रता

त्रिचन्द्र क्याम्पसमा नेविसंघको अग्रता


  • 1.8K
    Shares

    त्रिचन्द्र क्याम्पसमा नेविसंघको अग्रता
    images

    काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्ववियुको मतगणनामा नेपाल विद्यार्थी संघका अध्यक्ष उम्मेदवार गोविन्द कोइरालाले अग्रता लिएका छन् ।

    बुथ नम्बर एकको मतगणना सकिँदा नेविसंघबाट अध्यक्षमा उठेका कोइरालाले १६७ मत प्राप्त गरेका छन् । ३३२ मत गणना हुँदा अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार बनेका प्रमित विष्टले ७६ मत पाएका छन् । विष्ट सात संगठनको प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।

    स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६५ मत ल्याएका छन् । नेविसंघबाट समर्थित स्वतन्त्र उम्मेदवारी दिएका श्रीधर श्रेष्ठले २ मत पाएका छन् ।

    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - ११:४२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij