२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओमा निष्कासन गर्ने भएको छ । कम्पनीले चैत २१ देखि एफपीओ निष्कासन भएको हो । उक्त एफपीओमा भोलिबाट आवेदन दिन सकिने छ ।
कम्पनीले एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ निष्कासन भएको हो । लगानिबर्ताले घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका बोलबोलक गर्नु पर्ने छ । बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंक रेहेको छ ।
एफपीओ खरिद गर्न इच्छुक लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij