२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा चैत १५ गते भएको घटनामा जो सुकै संलग्न भएको भएपनि कडा प्रशासनिक कारबाही हुने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जो सुकै भए पनि कडा कारबाही गर्ने बताएका हुन् ।
कार्यक्रमका कथित जनकमाण्डरले प्रहरीमाथि गाडी चलाएको बताए
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij