Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

संसद् बैठक

सुरु भयो प्रतिनिधिसभा बैठक

सुरु भयो प्रतिनिधिसभा बैठक


  • 1.9K
    Shares

    सुरु भयो प्रतिनिधिसभा बैठक
    images

    काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । गत बुधबारदेखि विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गर्दै प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आइरहेका थिए । 

    विपक्षीहरूको अवरोधका कारण बुधबार, बिहीबार, शुक्रबार र आइतबार गरी चार दिन सभाको कार्यसूची अगाडि बढ्न सकेको थिएन ।

    आज भने प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि विपक्षीहरूले बैठक अवरोध गरेका छैनन् ।

    प्रकाशित मिति :चैत्र १८ २०८१ सोमवार - १०:५१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij