२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । २६ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोडसँग अनुमति माग गर्दै गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले छ । बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।
कम्पनीले बोडसँग ऋणपत्र जारी गर्न अनुमति माग्दै निवेदन पेस गरेको छ । कम्पनीले १ हजार रुपैयाँ अंकित दरको कुल २ लाख ६० हजार इकाइ ऋणपत्र बिक्री गर्ने भएको छ ।
१ लाख ५६ हजार इकाइ ऋणपत्र व्यक्तिगत तर्फ बिक्री गर्ने भएको छ भने १ लाख ४ हजार इकाइ सार्वजनिक निष्काशन गर्ने छ । लगानीकर्ताहरूले वार्षिक ९ प्रतिशत ब्याज पाउने व्यवस्था रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij