Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत


  • 2.6K
    Shares

    मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । 

    नेप्सेमा कम्पनीको ९.५०७९ प्रतिशत बोनस बापतको १० लाख ५६ हजार ७३४.२६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । उक्त बोनस सेयर सेयरधनीहरुको खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्न पाउने छन् ।

    images
    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १६:२५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij