Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल राष्ट्र बैंकले २५ अर्ब तान्दै

नेपाल राष्ट्र बैंकले २५ अर्ब तान्दै


  • 1.2K
    Shares

    नेपाल राष्ट्र बैंकले २५ अर्ब तान्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको गर्नको लागी २५ अर्ब रुपैयाँ तान्ने भएको छ ।

    बैंकिङ प्रणालीबाट आज फेरि २५ अर्ब रुपैयाँ खिच्न लागेको छ । आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ।  

    इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्ने छ । 

     

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १०:२४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij