Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए आन्दोलनमा जान्छौं : प्रचण्ड

कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए आन्दोलनमा जान्छौं : प्रचण्ड


  • 2.4K
    Shares

    कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए आन्दोलनमा जान्छौं : प्रचण्ड
    images

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सदनलाई चित्तबुझ्दो जवाफ दिएमात्रै सदन चल्नसक्ने बताएका छन् । 

    बुधबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री ओलीले सदनलाई जवाफ दिनुपर्ने बताए । 

    ‘प्रधानमन्त्रीले रोष्टममा आएर स्पष्ट जवाफ दिनुपर्छ । चित्तबुझ्दो जवाफ आए सदन चल्छ, नत्र चल्दैन’, उनले भने । 

    प्रधानमन्त्री ओलीले टीआरसीको विषयमा छलफल गर्न पटक पटक प्रयास गरेपछि साझा विषय भएकाले आफू बैठकमा गएको उनले स्पष्ट पारे । त्यस दिनको बैठकमा कुलमानबारे कसैले एक शब्द चर्चा नगरको प्रचण्डले जिकिर गरे ।

    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - १५:१४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij