२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । एभरेष्ट बैंकले कर्मचारीको माग गरेको छ । बैंकमा म्यानेजमेन्ट ट्रेनी पदको लागि कर्मचारीको माग गरेको हो ।
इच्छुक व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयबाट बिजनेस एडमिनिष्ट्रेसन/फाइनान्स /कम्प्युटर एप्लिकेसन रह्युमन रिसोर्सेज विषयमा कम्तीमा ३.२५ सिजिपिए ल्याएर स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्ने छ भने कम्प्युटर सम्बन्धी ज्ञान र बैंकिङ अनुभव भएको हुनु पर्ने छ।
इच्छुक व्यक्तिले चैत २३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij