Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान-२०२४” को विजेता घोषणा, एक स्थानको विशेष भ्रमण

महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान-२०२४” को विजेता घोषणा, एक स्थानको विशेष भ्रमण


  • 1.8K
    Shares

    महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान-२०२४” को विजेता घोषणा, एक स्थानको विशेष भ्रमण
    images

    काठमाडौं  ।  महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बैकिङ्गको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्यले सञ्चालन गरेको “ नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा गरिएको छ ।

    “ नेपाल दसैं अभियान २०२४” विजेतहरु नारायण कार्की र सन्तोष ध्वज कार्की रहेका छन् । यस अन्तर्गत विजेताहरुहरुले एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्ने छन् भने नेपालभर बाट उक्त अभियानमा ग्राहकहरुको सहभागिता थियो ।

    नेपालीहरुको महान पर्व दसैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीको माध्यमले अधिकतम प्रयोग होस् भन्ने उद्धेश्य अनुरुप सञ्चालन यो कार्यक्रम सञ्चालन गरिएको हो ।

     

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १६:१२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij