२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता वृद्धि भएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तान्दै छ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा सहभागिता जनाउन सक्ने छ।
राष्ट्र बैंकले आज पनि बैंकिङ प्रणालीबाट २० अर्ब पैयाँ तान्ने भएको छ । आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जाजकारी दिएको छ। १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले इच्छुक बैंक तथा वित्तीय संस्थाले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको लागि आवेदन दिन सक्ने छ ।
बैंकले २१ दिनको लागि उक्त रकम झिक्न लागेको हो भने साँवा तथा ब्याज भुक्तानी चैत ३१ गते हुने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij